विदेशबाट हुने चार्टर उडान पुनः सुचारु गर्ने सरकारको निर्णय
abhiyandaily.com
विदेशबाट आउनुपूर्व नै होटल बुक गर्नुपर्ने
भदौ ४, काठमाडौं । सरकारले विदेशबाट हुने चार्टर उडान पुनः सुचारु गर्ने निर्णय गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले हवाई उडान शुरु गर्दै नेपाल आउने नेपाली नागरिकहरुले सात दिनसम्म काठमाडौंमा होटलको क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय समेत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)