कतै तपाईं भीपीएन भनेर प्रोक्सी प्रयोग गरिरहनु भएको त छैन ?
techpana.com · Mon Apr 19 17:35:17 GMT 2021
काठमाडौं । भर्चुअल प्राइभेट नेटवर्क अर्थात भीपीएनले प्रयोगकर्तालाई सुरक्षा दिन्छ भनिन्छ । तर भीपीएनको नाममा धेरै जसोले प्रोक्सीको प्रयोग गरिरहेका हुन्छन् । यसकारण प्रयोगकर्ता सधै वास्तविक भीपीएन र प्रोक्सी सेवामा स्प्ष्ट हुन अति नै आवश्यक छ ।
भीपीएनले कसरी काम गर्छ सुरुमा यस विषयमा चर्चा गरौँ । प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्नका लागि प्रयोगकर्ताको वाईफाई नेटवर्कसँग जोडिएका सबै इन्टरनेट क्रियाकलापलाई भीपीएनको राउटरले आफ्नो सर्भरमा ल्याउँछ । कम्प्युटर तथा मोबाइलहरुमा भीपीएन एप्सहरु हुन्छन्, जसले ती डिभाइसहरुमा भीपीएन एप्स एक्टिभेट गरेर इन्टरनेट चलाउँदा प्रयोगकर्ताको पहिचानलाई गोप्य राख्न सहयोग गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)