‘खोप नबनेसम्म विश्व पहिलेकै अवस्थामा फर्कन सक्दैन’
annapurnapost.com · Sun Apr 12 10:23:00 UTC 2020
वासिंटन : माइक्रोसफ्टका संस्थापक तथा अमेरिकी अर्बपति बिल गेट्सले कोरोना भाइरसविरुद्धको खोप विनकास नभएसम्म अब विश्व पहिलेकै अवस्थामा फर्कन नसक्ने बताएका छन् ।
विश्वलाई पहिलेकै अवस्थामा लैजान खोपको विकास गर्नुपर्ने एक मात्र उपाय भएको उनले औंलाएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँगै विश्वको अर्थतन्त्रमा भारी गिरावट आएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)