बन्दाबन्दीमा एकाएक देखिएको के हो यो सुरक्षा उपकरण ? कहाँबाट भित्रियो ?
himalkhabar.com · Tue Apr 28 16:48:04 UTC 2020
प्रहरीले समेत ‘प्रहरी सनासो’ नाम दिएको यो उपकरण सात वर्षअघि नै नेपाल भित्रिएको थियो, त्यो पनि कोरोनाभाइरसको उत्पतिस्थल चीनबाटै ।
सरकारले कोभिड १९ महामारी रोकथामका लागि ११ चैतदेखि देशभर बन्दाबन्दीको घोषणा गर्यो । बन्दाबन्दी पूर्णरुपमा पालना गराउन प्रहरीले पहिलो प्राथमिकतामा काठमाडौं उपत्यकालाई राख्यो । यसका लागि गृह मन्त्रालयमा प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली र उपत्यका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेल पटक–पटक बैठक बसे ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)