बालिकालाई प्रयोग गरि भिडियो बनाउने गिरोहका ३ जना स्टुडियोबाटै पक्राउ
hamrakura.com · Mon May 18 17:42:00 UTC 2020
प्रहरी नियन्त्रणमा रहेका बैजु प्रजापति, वादल जैसवाल र मनिष मिश्रा। प्रजापतीको स्डूडियोबाटै दुई बालिकालाई उद्धार गरिएको छ।
वीरगन्ज। लकडाउनको मौका छोपेर वीरगन्जको आदर्शनगरमा रहेको चित्रलेखा फोटो स्टुडियोमा बालिका तथा किशोरीहरुलाई प्रयोग गरि यौन धन्दा चलाएको आरोपमा प्रहरीले स्डुडियो संचालक बैजु प्रजापति सहितलाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)