डोल्पामा समाजवादीका धनबहादुरको सुरुवाती अग्रता
ratopati.com
डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढालाई सुरुवाती अग्रता मिलेको छ । पछिल्लो नतिजा अनुसार गणना भएको २ हजार ४१३ मतमध्ये उनको पक्षमा १ हजार ३८८ मत आएको छ।
उनका प्रतिद्वन्दी एमालेका गणेश शाहीले ८२० र राप्रपाकाअङ्गद कुमार बुढाले १४२ मत पाएका छन्
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)