हम्मेसी नखुल्ने बादल खुल्दै खुल्दै ओलीतिर
nepalkhabar.com · Mon Dec 07 17:30:41 UTC 2020
नेकपाका सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ पछिल्ला केहि दिनदेखि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रष्टैसँग खुल्दै गएका छन्।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट रहेका थापाले पुर्वमाओवादीको तर्फबाट नेतृत्व गरेर सरकारमा गएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)