प्रचण्डले ल्याएको प्रस्ताव सचिवालयका बहुमत सदस्यको सहमतिमा
nepalkhabar.com · Sat Nov 14 17:13:45 UTC 2020
सत्तारुढ नेकपाको शुक्रबार बसेको बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव सचिवालयका बहुमत सदस्याको सहमतिमा ल्याइएको नेताहरूले बताएका छन्।
पार्टीभित्रको संकट समाधानका लागि भन्दै अध्यक्ष प्रचण्डले शुक्रबार सचिवालय बैठकको क्रममा सो प्रस्ताव बाँडेका थिए। सो राजनीतिक प्रस्ताव सल्लाहमै तयार भएको र सचिवालयका पाँच नेताको सहमतिपछि मात्र प्रचण्डले बैठकमा प्रस्तुत गरेको नेताहरुले बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)