स्वर्गीय विपिन जोशीको सम्झनामा ‘विपिन चोक’
barnanmedia.com · Sat Oct 25 19:45:01 GMT 2025

काठमाडौँ, ८ कात्तिकः इजरायल–हमास युद्धमा हमासको अपहरणमा परी ज्यान गुमाएका विपिन जोशीको सम्झनामा ‘विपिन चोक’ नामकरण गरिएको छ ।
आज साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा ‘विपिन चोक’ नामाकरण गरिएको हो । कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)