किर्ते मुद्दामा फरार वडा सदस्यका छोरा पक्राउ
deshsanchar.com · Tue Jan 19 14:52:31 UTC 2021
वीरगञ्ज– नागरिकता किर्ते मुद्दामा फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
रौतहटको गढीमाई नगरपालिका वडा नं ६ धर्मपुर घर भएका ५५ वर्षका महेन्द्र राय यादवलाई प्रहरीले पक्राउ गरेको हो। उनी सोही वडाका वडा सदस्यका छोरा हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)