ब्रिटेनज गट ट्यालेन्टमा गुञ्जिए भीम: ‘सण्डे मर्निङ लभ यू ‘
livemandu.com · Sun Apr 26 18:12:27 UTC 2020
सन्डे मर्निगं लभ यू वोलको गीत गाएर यूट्यूब बाटै चर्चामा आएका नेपाली मूलका बेलायती बैंकर भीम निरौलाको गीतहरु अनि उनका गीतका शब्दहरुको पनि आफ्नै रवाफ छ ।
गीतलाई सङ्गीत र सुरतालको परिधीबाट केहि पर राखेर मनोरञ्जनका लागि केवल एउटा खुल्ला अभिव्यक्तिका रुपमा लिइने हो भने भीम निरौलाका शब्दहरु अनि अभिव्यक्ति दमदार मात्र छैनन कि यिनका गीतले मनारेञ्जनको नौलो फोहरा नै छाड्दछन् । जीवनमा गाउने शाख भएर पनि मनभित्रै थिचेर राखेका केहि आवाजहरुका लागि, अवकाश प्राप्त भएर पनि गायक बन्ने सपना भएकाहरुका लागि, धक मानेर अघि आउन र स्टेज चढ्न लाज भएकाहरुका लागि भीम निरौला एउटा उदाहरण हुन्, आइडोल हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)