कसरी हुँदैछ जुम्लामा कोरोना जोखिम न्यूनीकरणको प्रतिकार्य?
pahilopost.com · Sat Apr 11 16:53:31 UTC 2020
काठमाडौँः जुम्लामा भारतलगायतका विभिन्न देशबाट आएका व्यक्तिसमेत तीन सय २४ जनाको कोरोना परीक्षणका लागि स्वाब नमूना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ। परीक्षणका लागि पठाइए पनि रिपोर्ट भने आइसकेको छैन।
'भारत र अन्य मुलुकबाट आएका सबै व्यक्ति र उनीहरुका नजिकका आफन्तहरुको नमूना संकलन गरी परीक्षणका लागि काठमाडौं पठाइएको छ। रिपोर्ट आइसकेको छैन' प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)