अमेरिकी चुनावः जितको सप्तरंगी लहरमा सवार एलजीबीटी+
nepalsamaya.com · Wed Nov 04 17:37:00 UTC 2020
काठमाडौं- अमेरिकी चुनावमा पहिलो पटक सार्वजनिक रुपमा ज्ञात ट्रान्सजेन्डर सारा म्याकब्राइडले प्रान्तीय सिनेटमा स्थान पाएका छन्। सन् २०२० निर्वाचनको परिणाम प्रस्ट हुँदै गर्दा अमेरिकामा एलजीबीटी सिनेटरको सप्तरंगी लहर देख्न सकिन्छ।
एलजीबीटी+ (यौनिक अल्पसंख्यक) उम्मेदवारले २०२० को अमेरिकी निर्वाचनमा यसअघि भन्दा धेरै स्थानबाट ऐतिहासिक जीत हासिल गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)