‘जय हो’ मा एक्सन र लभस्टोरी
ekantipur.com · Sun Jun 25 00:57:25 GMT 2023
काठमाडौँ — भदौ ८ देखि प्रदर्शनमा आउने फिल्म ‘जय हो’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कमेडी, एक्सन र लभस्टोरीको सम्मिश्रण देख्न सकिन्छ ।
टेक पौरखी राईद्वारा निर्देशित फिल्ममा अर्पण थापा, केकी अधिकारी, सलोन बस्नेत, निशा अधिकारी, माओत्से गुरुङ, सुमिन गुरुङ, प्रेम पाण्डे, सुशान्तकुमार श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन् । मुस्ताङका रमणीय स्थानहरूमा खिचिएको फिल्ममा राज के अधिकारी र सुरज सरकारको लगानी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)