खान लाउन नदिएको भन्दै छोराले गरे बन्चरो हानेर आमाबुबाको हत्या(भिडियो सहित)
hamrakura.com · Sat May 09 17:53:00 UTC 2020
तेह्रथुम । पछिल्लो समय तेह्रथुम जिल्लामा एकपछि अर्को हत्याको श्रृखला बढ्दै गएको छ । गत फागुन महिनामा आठराई गाउँपालिका–४, ईवा तीनसल्लेमा २८ वर्षीया विन्दा पुरीको विभत्स हत्याको बिषय सेलाउन नपाउँदै तेह्रथुमकै फेदाप गाउँपालिका–५ ईसिबुमा अर्को एक दम्पतीको विभत्स हत्या भएको छ ।
स्वर्गमा छ मेरो बास, तर धर्तीमा छ आस, जिन्दगीमा आउन्छन् हजारौ बधाअर्चन्, तैपनी पन्छाउदै जिउने छ आस यस्तो स्टाटस सहितको आफ्नो तस्बिर फेसबुकमा विहीबार दिउँसो ३ बजेर १२ मिनेटमा पोस्ट गरेका तेह्रथुमको फेदाप गाउँपालिका–५, इसिबुका २० वर्षीय कञ्चन लिम्बूले साँझ ६ बजे आफ्नै बाबुआमाको विभत्स हत्या गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)