इन्द्रदह नजिक माेटरसाईकल भिरबाट खस्याे एककाे मृत्यु
newsofnepal.com · Mon Jul 13 23:14:06 UTC 2020
न्युज अफ नेपाल, काठमाडाैं ।
काठमाण्डौ जिल्ला चन्द्रागिरि नगरपालिका वडा नं १ ईन्द्रथान नजिकै माेटरसाईकल भिरबाट खस्दा एक जनाकाे मृत्यु भएकाे छ । ईन्द्रथानबाट नैकापतर्फ आईरहेको बा ६६ प ५८६६ नंम्बरको मोटरसाईकल एक्कासी अनियन्त्रित भई सडकबाट खस्दा एकजनाकाे मृत्यु भएकाे हाे ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)