वीरगन्जमा एकै परिवारका १८ जना संक्रमित भएपछि घरै चकमन्न
setopati.com · Wed May 06 17:23:00 UTC 2020
छप्कैयाको स्थिति बुधबार बिहानसम्म सामान्य थियो। लकडाउनले मान्छेहरू आ-आफ्नो घर बसे पनि चहलपहल सुनिन्थ्यो। बुधबार एकै परिवारका १७ जना सदस्यमा कोरोना पोजेटिभ देखिएपछि अहिले छप्कैया चकमन्न छ।
छप्कैया बस्ती वीरगन्ज महानगरपालिका- १, २ र ३ मा फैलिएको छ। बुधबार देखिएका १७ जना संक्रमित परिवार वडा नम्बर ३ का हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)