अष्ट्रेलियाली धनाढ्यसँग घुमफिर गरेको तलब ४० लाख !
farakdhar.com · Sun Sep 06 18:10:52 UTC 2020
एजेन्सी– अष्ट्रेलियाका धनाढ्य म्याथ्यु लेपरले आफ्नो सामाजिक सन्जालमा केही समयअघि एउटा जागिरका लागि विज्ञापन गरेका थिए । त्यसपछि उनकाे याे चर्चा विश्वभर फैलियाे ।
खासमा के थियाे त उनकाे चाहना र विज्ञापन ? २६ वर्षका यी धनाढ्यलाई चाहिएको छ, एकजना यस्ता सहयोगी जो हर समय उनीसँगै घुमघाममा निस्किउन् । र, त्यसका लागि उनले प्रस्ताव गरेको तलब हो– ५२ हजार अष्ट्रेलियन डलर अर्थात् करिब ४० लाख रुपैयाँ नेपाली ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)