तीजको ‘लहर’ हैन ‘रहर’ : तपाईँ पनि यो चर्चित गीतका शब्दहरुमा झुक्किनुभएको त छैन?
mysansar.com · Thu Aug 20 17:57:24 UTC 2020
यस पटकको तीज घरै बसेर मनाउनु पर्ने स्थिति आएको छ कोरोना भाइरसका कारण। यो पालि ‘सोचे झैँ जिन्दगी रैनछ..’ भन्ने गीत अलि चल्यो। तर सदाबहार गीत त उही ‘तीजको रहर आयो बरी लै’ नै हो। यति धेरैले मन पराएको र हरेक वर्ष बज्ने गीत भए पनि अचम्मको कुरा के भने यो गीत धेरैले गलत गाउने गर्छन्। यो गीतका वास्तविक शब्दहरु धेरैलाई थाहै छैन।
गीतको सुरुको बोलदेखि नै गलत बुझाई छ। खासमा ‘तीजको रहर आयो बरी लै’ हो। तर कतिपयले गाउँदा ‘तीजको लहर आयो बरी लै’ पनि भन्ने गर्छन्। तीजको ‘लहर’ त कसरी आउँछ र, ‘रहर’ चाहिँ आउने हो।
स्रोतमा पूरा पढ्नुहोस् (mysansar.com)