एमाले महाधिवेशन : सकियो केन्द्रीय कमिटी बैठक, थपिए २ उपाध्यक्ष र २ उपमहासचिव
thahakhabar.com
चितवन : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको केन्द्रीय कमिटीमा पदाधिकारीको संख्या थपिएको छ।
सौराहास्थित होटल जंगल क्राउनमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकले ४ जना पदाधिकारी थप्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)