नेपाल आइपुग्यो फ्लिपकार्ट
himalkhabar.com · Tue Aug 18 16:35:00 UTC 2020
नेपाल आइपुग्यो फ्लिपकार्ट
भारतीय ई-कमर्श कम्पनी फ्लिपकार्ट स्थानीय कम्पनीसँगको रणनीतिक साझेदारीमार्फत नेपाली बजारमा भित्रिएको छ। दुई वर्षअघि सन् २०१८ मा अमेरिकी बहुराष्ट्रिय कम्पनी वालमार्टले १६ अर्ब अमेरिकी डलर तिरेर ८१ प्रतिशत शेयर खरिद गरेको ई-कमर्श कम्पनी फ्लिकार्ट स्थानिय सस्तो डिल डटकमसँग रणनीतिक साझेदारीमा भित्रिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)