सुमो दुर्घटना : ६ जनाको मृत्यु, ३ जनाको उपचार हुँदै
barnanmedia.com · Sun Jan 04 23:12:41 GMT 2026

मकवानपुरको जुरीखेतमा सुमो दुर्घटना हुँदा घाइते भएका ९ जनामध्ये ६ जनाको मृत्यु भएको छ।
आइतबार (आज) साँझ ५ः२० बजेतिरको समयमा भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा सुमो गाडी दुर्घटनामा घाइते भएका मम्ये ६ जनाको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)