गठबन्धनमा खटपट : ढाकछोपको प्रयास असफल
news24nepal.tv · Mon Feb 13 00:59:03 GMT 2023
काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बाक्लिँदै गएको छ । तर संयन्त्र बैठकमा शीर्ष नेताहरुको सहभागिता रहँदा जसपा, नागरिक उन्मुक्ति र जनमत पार्टी भने सहभागी नै छैनन् ।
सरकारमा सहभागिता र राष्ट्रपति निर्वाचनका विषयमा गठबन्धनभित्र असहमति रहेको बाहिरिए पनि नेताहरु त्यसलाई ढाकछोप गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)