मुहार फेरिँदै मधवापुर
annapurnapost.com · Sun Aug 02 10:05:00 UTC 2020
विराटनगर : सप्तहरीको हनुमाननगर कंकालनी नगरपालिका, वडा नम्बर ४ को मुहार फेरिएको छ ।
लामो समयदेखि जनप्रतिनिधि विहीन हुँदा विकासले गति नलिएको यस वडामा निर्वाचित वडाध्यक्ष नागेश्वर मण्डलको पहलमा गाउँको मुहार फेरि थालेको हो । गएको स्थानीय तहको निर्वाचनमा निर्वाचित युवा वडाध्यक्ष नागेश्वर मण्डलले वडामा आएको विकासे रकमको सही सदुपयोग गर्दै वडाका टोलहरुको सडक निर्माणसँगै शिक्षामा उल्लेखीय सुधार भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)