विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा असार १६ गते सुनुवाइ
aarthiknews.com

काठमाडौं। सर्वोच्च अदालतले विष्णुप्रसाद पौडेलका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथिको सुनुवाइ आगामी असार १६ गते गर्ने भएको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा रिट दायर गर्दै आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गरेकी थिइन्। रिटमा हिरासतलाई गैरकानुनी घोषणा गर्दै तत्काल रिहा गर्न माग गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)