स्टार अस्पताल र खुशी खुशी बचत तथा सहकारीबीच सम्झौता
swasthyakhabar.com · Thu Sep 30 16:53:56 GMT 2021
ललितपुर- सानेपास्थित स्टार हस्पिटल र खुशी खुशी बचत तथा सहकारी संस्था लिमिटेड मातातीर्थ, काठमाडाैबीच सहकार्य सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
सम्झौता पत्रमा स्टार हस्पिटलको तर्फबाट अस्पतालका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जन तथा खुशी खुशी बचत तथा सहकारी संस्था लि. का अध्यक्ष बटु कृष्ण थापाले हस्ताक्षर गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)