विश्वभर कोरोना संक्रमितहरुको संख्या ३० लाख नाघ्यो
ratopati.com
file photo
एजेन्सी । विश्वभर कोरोना भाइरसबाट संक्रमितको संख्या ३० लाख नाघेको छ । अमेरिकाको जोन्स हापकिन्स विश्वविद्यालयले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार विश्वभर संक्रमित हुनेहरुको संख्या ३० लाख नाघेको हो । भाइरस संक्रमणबाट मृत्यु हुनेको २ लाख ८ हजार पुगेको जनाइएको छ । विश्वभरको सबैभन्दा धेरै संक्रमितहरु अमेरिकामा देखिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)