चितवन र रुपन्देहीका गरी १३ जना कोरोना संक्रमित
baahrakhari.com · Mon Aug 10 17:30:00 UTC 2020
चितवन । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीमध्ये भरतपुर महानगरपालिका वडा नम्बर ८ र ११ का २ जना पुरुष र एक महिलामा कोरोना पुष्टि भएको छ । पुरुषको उमेर ३७ र ४६ वर्षका छन् भने महिलाको उमेर ४१ वर्षका रहेको छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)