फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवदेन प्रधानमन्त्रीलाई हस्तान्तरण
khabarhub.com · Mon Sep 14 17:11:48 UTC 2020
पोखरा- पोखरा महानगरपालिकाले गण्डकी प्रदेशको मुख्य पर्यटकीय स्थल फेवाताल संरक्षणका लागि विस्तृत अध्ययन प्रतिवेदन संघीय सरकारलाई बुझाएको छ ।
पोखरा महानगरपालिकाका नगरप्रमुख मानबहादुर जिसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेवाताल सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदन बुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)