मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

रहेनन् बलिउड हाँस्य अभिनेता सतिश शाह

barnanmedia.com · Sat Oct 25 20:38:00 GMT 2025

काठमाडौँ, ८ कात्तिकः बलिउड हाँस्य अभिनेता सतीश शाहको निधन भएको छ । उनको शनिबार दिउँसो भारतीय समयअनुसार २:३० बजे मुम्बईको हिन्दुजा अस्पतालमा निधन भएको हो ।

उनी ७४ वर्षका थिए । उनको शव अस्पतालमा राखिएको उनका प्रबन्धकले बताए । अन्तिम संस्कार आइतबार गरिनेछ। उनी लामो समयदेखि मिर्गौला समस्याबाट पीडित थिए । हालै मिर्गौला प्रत्यारोपण गरिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)