कपिलवस्तुमा शुक्रवार ५२ कोरोना संक्रमित थपिएसँगै पुगे १ सय ८८
hamrakura.com · Fri May 29 17:13:00 UTC 2020
कपिलवस्तु। शुक्रबार मात्र कपिलवस्तुमा थप नयाँ ५२ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसरी पुष्टि हुनेमा बुद्धभुमि नगरपालिका वाड न. ४ का बर्ष ३६का पुरुष १ जना, वाड न ८ बर्ष २४ का पुरुष १ रहेका छन् ।
त्यस्तै कृष्णनगर नगरपालिका वार्ड न. १ का बर्ष २६, २७, २७, २७, ३०, ४८ का पुरुष ६ जना, वार्ड न २ का बर्ष १८, २३, ४२ का पुरुष ३ जना, वाड न ४ का बर्ष २३ का पुरुष १ जना रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)