सानदार जित निकाल्दै सिटीद्वारा लिगको अन्त्य
nepalkhabar.com · Sun Jul 26 17:47:35 UTC 2020
नर्वीच सिटीमाथि ५-० को सानदार जित निकाल्दै म्यानचेस्टर सिटीले यस सिजनको इङ्लिस प्रिमियर लिगको अन्त्य गरेको छ।
आइतबार राति भएको लिगको अन्तिम खेलमा जित हासिल गरेसँगै लिगको दोस्रो स्थानमा रहदै सिटीले लिगको अन्त्य गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)