कीर्तिमानी १४ पटकको च्याम्पियन नाडलले फ्रेन्च ओपन गुमाउने
onlinekhabar.com · Fri May 19 00:45:51 GMT 2023
५ जेठ, काठमाडौं । कीर्तिमानी १४ पटकको च्याम्पियन राफेल नाडलले यस वर्षको फ्रेन्च ओपन टेनिस गुमाउने भएका छन् ।
हिप इन्जुरीका कारण स्पेनी टेनिस स्टार नाडलले फ्रान्समा हुने वर्षको दोस्रो ग्राण्ड्सलाम फ्रेन्च ओपन गुमाउने निश्चित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)