रुकुम घटनालाई राजनीतीकरण नगरियोस् : महिला संघ
baahrakhari.com · Wed May 27 17:35:00 UTC 2020
काठमाडौं । नेपाल महिला सङ्घले पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनाबारे अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेको छ ।
सङ्घले बुधबार पत्रकार सम्मेलन गरी घटनाको भत्र्सना गर्दै उक्त घटना दलित समुदायका लागि मात्रै नभएर सम्पूर्ण मानव समुदायका लागि अत्यन्तै दुःखद् एवं अमानवीय घटना भएको टिप्पणी गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)