भारतमा कोरानाभाइरसका कारण मर्नेको संख्या ५० हजार नाघ्यो
ratopati.com
भारतमा कोरोनाभाइरसको कारण मर्नेहरुको संख्या ५० हजार नाघेको छ ।
यो लेख्दासम्म (भदौ १ गते राति ११ः३० बजे) भारतमा मर्नेहरुको संख्या ५० हजार ९ सय १ पुगेको छ । यसअनुसार कोरोनाको कारण सबैभन्दा बढी मृत्यु हुनेमा भारत चौथो मुलुक बन्न पुगेको छ । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा १ लाख ७० हजार १ सय ७८ जना, ब्राजिलमा १ लाख ७ हजार आठ सय ५२ जना र मेक्सिकोमा ५६ हजार ७ सय ५७ जनाको निघन भइसकेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)