एसिड प्रहारबाट आमाछोरी घाइते
sajhapost.com · Thu Aug 06 17:17:28 UTC 2020
काठमाडौं, २२ साउन । काठमाडौंको चुच्चेपाटीमा एक पुरुषले आफ्नै श्रीमती र छोरीमाथि एसिड प्रहार गरेका छन् ।
हेटौंडा घर भई काठमाडौंको चुच्चेपाटी बस्दै आएका राजन विष्टले आपसी विवादका क्रममा श्रीमतीमाथि एसिड छ्यापेको र सोही क्रममा छोरीलाई पनि एसिड लागेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (sajhapost.com)