शीर्षस्थानको दिल्लीमाथि पन्जाबको उत्कृष्ट जित
hamrokhelkud.com · Tue Oct 20 17:42:06 UTC 2020
मङ्लबार, कार्तिक ४, २०७७
एजेन्सी– युवा ब्याट्सम्यान निकोलस पूरनको उत्कृष्ट ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ३८ औं खेलमा किंग्स इलेभेन पन्जाबले दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)