डर्टमुन्डको फराकिलो जितमा हालान्डको दुई गोल
hamrokhelkud.com · Wed Aug 12 17:54:17 UTC 2020
बुधबार, साउन २८, २०७७
एजेन्सी – गत सिजन जर्मन बुन्डेसलिगामा उपविजेता बनेको बोरुसिया डर्टमुन्डले नयाँ सिजनको तयारीस्वरूप अष्ट्रियाको अल्टाकसँग मैत्रीपूर्ण खेलमा ६-० को फराकिलो जित दर्ता गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)