प्रधानमन्त्रीसङ्ग भेट्नुअघि प्रचण्ड र नेपालको छुट्टै वार्ता
janaaastha.com · Thu Nov 04 15:45:15 GMT 2021
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच आज कोटेश्वरस्थित नेवार थरका एक ब्यवसायीको घरमा अपरान्ह भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न जानुअघि प्रचण्ड र नेपालले अलग्गै छलफल गर्नुभएको हो । स्कटल्यान्डमा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायुसम्बन्धी सम्मेलनमा भाग लिएर आज बिहान नेपाल आइपुग्नुभएका प्रधानमन्त्री देउवासँग दुवै अध्यक्षले आजै भेट गर्दै हुनुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)