बिहीबारः कोरोनाभाइरसबाट नेपालमा १५ जनाको मृत्यु
farakdhar.com · Thu Oct 01 17:51:35 UTC 2020
नेपालमा कोरोनाभाइरसको प्रभाव अझ बढ्दै छ । बिहीबार कोरोनाका कारण नेपालमा एकै दिन १५ जनाको मृत्यु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौं उपत्यकामा ९ सयभन्दा धेरै कोरोना संक्रमित थपिए । अनि बिहीबार नै नेपालमा १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)