आज फेरि राष्ट्रपति र प्रधानमन्त्रीबीच अढाइ घन्टासम्म भेटघाट
deshsanchar.com · Fri May 08 17:21:44 UTC 2020
झन्डै नियमितजस्तो बनेको प्रधानमन्त्री र राष्ट्रपतिबीचको भेटघाटले शुक्रबार पनि निरन्तरता पाएको छ।
शुक्रबार साढे आठ बजेतिर राष्ट्रपति निवास गएका प्रधानमन्त्री केपी शर्मा ओली राति ११ बजे बल्ल राष्ट्रपति निवास शीतल निवासबाट फर्केका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)