कोरोना भाइरस संक्रमितको दर घटाउँदै भारत
thahakhabar.com
स्वास्थ्य मन्त्रालय भन्छ : जोखिम कम गर्न सक्यौं
एजेन्सी : दक्षिण एसियाली मुलुकमा कोरोना भाइरसका कारण सबैभन्दा बढी मानिसको मृत्यु भएको देश भारत हो। जहाँ हालसम्म ४ सय ५२ जना संक्रमितको निधन भइसकेको छ। भारतभर १३ हजार ८ सय ३५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)