लोकदर्शन रेग्मीको रहस्य : देउवाका प्रिय, ओलीका ‘एसम्यान’
onlinekhabar.com · Thu Oct 01 17:23:25 UTC 2020
१५ असोज, काठमाडौं । मुख्यसचिव पदबाट दिएको राजीनामा स्वीकृत भएकै दिन बिहीबार लोकदर्शन रेग्मी बेलायतको राजदूतमा सिफारिस भए ।
तत्कालीन मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि वरिष्ठताको तेस्रो वरियतामा रहेका रेग्मी ४ कात्तिक २०७४ मा नेपाल सरकारको २४ औं मुख्यसचिव बनेका थिए । रेग्मीको तीन वर्षे कार्यकाल आगामी कात्तिक ३ गतेसम्म थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)