दैलेखका हटस्पट भन्छन्- दोहोरो दबाबमा आरडिटी गर्यौं, समुदायमा फैलियो कि भन्ने डर भयो
nepallive.com · Fri Jun 19 18:03:00 UTC 2020
काठमाडौं- कर्णाली प्रदेशको दैलेख जिल्लाका दुई हटस्पटले मन्त्रालयको दबाबमा आरडिटी परीक्षण गरी क्वारेन्टाइनबाट घर पठाइएको कामले झनै त्रास भएको गुनासो गरेका छन्। अविश्वसनीय आरडिटी गर्दै क्वारेन्टाइनबाट घर पठाउँदै गरिएकाले समुदायमा कोरोना संक्रमण फैलने हो कि भन्ने चिन्ताले आफूहरुलाई पिरोल्न थालेको सम्बन्धित निकायका प्रतिनिधिले गुनासो गरेका छन्।
जिल्लामा नारायण र दुल्लु नगरपालिकाले अविश्वसनीय आरडिटी परीक्षण दोहोरो दबाबमा गरिएको तर यसले त्रासको सुई भने झन् चढेको भन्दै चिन्तासमेत व्यक्त गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)