अम्पुन आँधीका कारण बंगालमा ७२ जनाको मृत्यु, हजारौ घर भत्किए, कोलकात्ता एयरपोर्ट पानीमा डुब्यो
deshsanchar.com · Thu May 21 17:31:39 UTC 2020
एजेन्सी- अम्पुन आँधीका कारण भारतको पश्चिम बंगालमा ७२ जनाको ज्यान गएको छ भने पाँच हजार बढी घर भत्किएको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन्।
उनका अनुसार अम्पुनले हजारौ करोडको नोक्सान पुर्याएको छ भने त्यहाँका घरपरिवार नराम्ररी प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)