मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

टी–२० विश्व कपमा पुग्न नेपालले आज यूएईसँग खेल्दै

Ujyaaloonline.com · Tue Feb 22 01:02:46 GMT 2022

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप क्रिकेट ग्लोबल छनोटको सेमिफाइनलमा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।

आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदाे अक्टोबर/नोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउनेछ । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)