एसइई परीक्षार्थीलाई अनलाइन कक्षा
deshsanchar.com · Sat Apr 11 16:43:38 UTC 2020
रुपन्देही-बन्दाबन्दीका कारण विद्यार्थी विद्यालय जानआउन नसक्ने भएपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले अनलाइन कक्षा सञ्चालन गरेको छ।
एसइईको तयारीमा रहेका विद्यार्थीलाई लक्ष्य गरी नगरपालिकाले अनलाइन कक्षा शुरु गरेको शिक्षा शाखा प्रमुख गंगाराम आचार्यले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)