‘संघर्ष बुझ्या छु, लगानीकर्ता जोडीए लाखौंलाई स्वरोजगार बनाउन सक्छु’: युवा उद्यमी सम्राट
livemandu.com · Thu Jul 09 17:53:33 UTC 2020
सफलता केलाई मान्ने सफलता मापन कसरि गर्ने ? सुनाउन लायक कथाहरु त्यसै बन्दैनन् कथाहरु बन्नका लागि पात्र चाहिन्छ । हाराहारी ७ अर्ब जनसंख्यामा हरेक पात्रको आफ्नै कथा छ, कति लेखिन्छन कति लेखिदैनन कति सुनाउन लायक हुन्छन त कति सुनाउन लायक हुँदैनन त्यहि भीडमा सुनाउन लायक कथा बनाउँदै उदाउने एउटा नाम हो युवा उद्यमी सम्राट थापा ।
प्रदेश १ को पहाडी जिल्ला तेह्रथुमको भित्रि गाउँमा हुर्किएका सम्राट अहिले ‘नेपाल इन्फो’का व्यावसाय बिकास प्रमुख, ‘एभरेष्ट पोलेसी इन्स्टिच्युट’का डाइरेक्टर, ‘सहयोगी पसल’का प्रमुख र विभन्न सामाजिक कार्यमा सक्रिय छन । सानो उमेरमा घर छाडेर आफ्नै साम्राज्य र कथा बनाउँछु भन्ने थापाको संघर्ष कम्ता प्रेरणादायी छैन !
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)