बाजुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
news24nepal.tv · Thu May 07 23:03:19 UTC 2020
निमेन्द्र शाही
बाजुरा २५ वैशाख । बाजुरामा भिरबाट लडेर एका जना महिलाको ज्यान गएको छ । ज्यान जानेमा हिमाली गाउँपालिका ६ की ३६ वर्षीया रुबकली रोकाया रहेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)