बाराका बिद्यार्थीहरुले भारत सरकार बिरुद्ध पोखे आक्रोश, कम थिएन ओली सरकार बिरुद्ध पनि
hamrakura.com · Mon May 11 17:45:00 UTC 2020
नीजगढ बारामा भारत सरकार र प्रधानमन्त्री केपी ओली बिरु४ राँके जुलुसमा विद्यार्थीहरु
बारा। मिचिएको भूमि फिर्ताको माग गर्दै नेपाल विद्यार्थी संघले निजगढमा सोमबार साँझ भारत विरुद्ध मसाल जुलुस प्रदर्शन गरेको छ । विद्यार्थीहरुले प्लेकार्ड र मसाल बोकेर विरोध प्रदर्शन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)